पत्रपत्रिका Archives - Page 251 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

स्थानीय तहमा पठाएका आधा कर्मचारी बेपत्ता

सामान्य र स्थानीय विकास दुवै मन्त्रालय कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा खटाउन असफल देखिएका छन्। सामान्य र स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयले गत असोजमा देशभरका स्थानीय तहमा खटाएका १५ सय

आयल निगमले ६ अर्बको सेयर सर्वसाधारणका लागि जारी गर्ने

नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। यो खबर राजु चौधरीले आजको कान्तिपुरमा लेखेका छन्। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त

आफुखुशि गर्दै दातृ निकाय, सरकारलाई पत्तै नदिई पक्की संरचना

पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका छन् । उनीहरूको यस्तो

सांसद राजधानी लैजाने कसरतमा, मतदाता जाडोमा ज्यान जोगाउन तिर

पुस पहिलो दिनदेखि पुर्वी नेपालमा चिसो ह्वातै बढेको छ । गरिव विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोेगिन उनीहरुले न्यानो खोजिरहेछन् । मतदाताको जनजीविकाका यस्तै यस्तै

समानुपातिकमा कांग्रेसको राम्रो पोजिसन

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ। प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३

प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ

अर्धसैनिक बल सशस्त्र संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ । अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर भएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै संरचना स्थापना

१० लाख भोट समानुपातिकमा खेर गयो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फ करिव १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त यो मत खेर गएको हो

वाम गठबन्धनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवालाई यस्तो चेतावनी (पूर्ण पाठसहित)

काठमाडौँ, २ पुस । वाम गठबन्धनले संविधानको गलत व्यख्या नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका शीर्ष नेताले देउवा नेतृत्वको सरकारले नयाँ सरकार

सत्ताको लोभ त्याग्न प्रधानमन्त्री देउवालाई दाहालको दबाब

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ताको लोभ त्याग्न दबाब दिएका हुन् । बालुवाटारमा भएको भेटवार्तामा देउवाले राष्ट्रपतिकहाँ पुगेको राष्ट्रियसभा अध्यादेश जस्ताको तस्तै पारित

नेकपा माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दा पनि सरकार छाडेनन्

काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत परिणामको नतिजा  प्राथमिकतामा परेका  छन्।  नयाँ सरकार गठनका लागि भइरहेका कसरत, सत्ता पक्ष र प्रतिपक्ष बीचको विवादलगायतका समाचारलाई

तारको पासो, छैन सरकारलाई चासो

काठमाडौं – राजधानीको त्रिपुरेश्वरमा भुइँसम्म लत्रेको टेलिफो, इन्टरनेट र केबल टेलिभिजनका तारहरु लत्रिएका छन् । उपत्यकाका विभिन्न क्षेत्रका सडकमा यसैगरी तार लत्रिरहेका भेटिए पनि सरकारी निकायले चासो देखाउने गरेका छैनन

यो बर्ष पनि आउँदैन काठमाडौंमा मेलम्ची, यस्तो छ कारण

काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण