पत्रपत्रिका Archives - Page 201 of 352 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

प्रधानन्यायाधीशलाई ओलीको चेतावनीः अदालतको बितण्डा टुलुटुलु हेरेर बस्न

माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको छलफलका आधारमा प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुलीसँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीले निर्वाचित राष्ट्रपतिको शपथ ग्रहणलाई विवादरहित बनाउन सहयोग गरिदिन पराजुलीसँग आग्रह गरेको स्रोतले बतायो ।

कमजोर सुरक्षा , भद्रगोल उद्धार

फागुन ३०,काठमाडौं । जहाज धावनमार्ग छाडेर पूर्वी–दक्षिणतर्फको घाँसेमैदानमा जोतियो । जहाजबाट आगो र धुवाँको मुस्लो छुट्यो । त्यसको १० मिनेटपछि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थल पुगे ।

फोरमले २ मन्त्रालय माग्ने, लुम्बिनीमा मन्त्रीका आकांक्षी धेरै

नयाँ पत्रिका : बुटवल । प्रदेश ५ मा सरकार विस्तारको तयारी भएको छ । मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई मिलाउन खोज्दा सरकार गठन भएको झन्डै एक महिनासम्म सरकार विस्तार

प्रधानन्यायाधीश पराजुली पदमुक्त

सर्वाेच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराले योग्यता र उमेर विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुली कानुनत: गत साउनमै पदमुक्त भइसकेको घोषणा गरेका छन् । पराजुलीले आफ्नो उमेर छल्न ‘किर्ते’ काम गरेको भन्दै उनको इजलासमा

साङ्लोमै बाँधेर रेशम चौधरीको उपचार गर्दै

आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरेको खुलेको छ।  यो खबर हामीले आजको जनता पोष्टबाट लिएका हौ। काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई

मर्ने बेलामा के जाती…. कांग्रेसले सांसदलाई बोल्न सिकाउने

पत्रपत्रिका/नयाँ पत्रिका/काठमाडौं – कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ । यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय

अर्थमन्त्री डा. खतिवडा दिल्ली जाँदै

अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन् । तीनदिने सम्मेलनको उद्घाटन

मेयरमाथि आक्रमण गरेको आरोपमा पाँच पक्राउ

अन्नपूर्ण : धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार साँझ गरिएको आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। प्रदेश नम्बर ७ का प्रहरी प्रमुख माधव नेपालले

ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई ‘अलच्छिना’ करार गरेका थिए…

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको मेची महाकाली जागरण अभियानको क्रममा २०७३ साल फागुन २९मा बुटवलमा एउटा अभिव्यक्ति दिए। सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आरोपित

विमान दुर्घटना : नेपाल घुम्न आएकी अल्मुन्नाहर अन्नीको बयान

पत्रपत्रिका/नयाँ पत्रिका म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी

बोक्सी काण्ड :‘आफ्नी पार्वती’ बनाउन नपाएपछि बर्बर यातना

पत्रपत्रिका/कान्तिपुर दैनिक- देवकलिया (कैलाली) — साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ

दाहालको गिनिज बुक, ओली–गगन दोहोरी संसदमा रमाइलो

पत्रपत्रिका/अन्नपुर्ण पोष्ट प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्। ०१५ सालमा बीपी नेतृत्वको