
अष्टलक्ष्मीले भनिन्: अविश्वास प्रस्ताव नआउने योजनामा मुख्यमन्त्री बनेकी
काठमाडौँ- एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त भएकी हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबारै एमाले संसदीय दलको नेता र