पत्रपत्रिका Archives - Page 16 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

यो अस्पताल हो कि मान्छे मार्ने कारखाना ?

सुनसरी- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको घुइँचो बढेको छ । अस्पतालको क्षमताभन्दा बढी बिरामी आउन थालेपछि आकस्मिक कक्षको भुइँमै राखेर उपचार भइरहेको छ । आकस्मिक कक्षको क्षमता ७० बिरामीको मात्रै

३२ वर्षदेखि नवीकरण भएन नेपाल-चीन सीमा प्रोटोकल

काठमाडौं- नेपाल र चीनबीच सीमा व्यवस्थापन प्रणालीमा छलफल गर्ने सहमति भए पनि तीन दशकदेखि बाउन्ड्री प्रोटोकल नवीकरण हुन सकेको छैन। सीमा व्यवस्थापनका विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको दश महिनाअघि नेपाल

काठमाडौं प्रवेश गर्ने जनतालाई नागढुंगा र साँगामा किन यतिधेरै दुख दिइन्छ ?

काठमाडौं- साँझको ६ बजेको छ, काठमाडौं र धादिङको सीमा सिस्नेखोलामा गाडीको जाम छ, मोटरसाइकलमा आएका यात्रु निथु्रक्क भिजेका छन् । गन्तव्य काठमाडौं त नजिक आइपुग्यो, प्रहरीको व्यवहार कस्तो हुने भन्नेमा यात्रुहरूको

नेपाल संक्रमणको चौथो चरणमा: अब के हुन्छ ?

काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ। स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागु गर्ने

गोरखाको एउटा गाउँ नै चीनले आफ्नो बनायो: सरकार किन बोल्दैन ?

काठमाडौं- रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो। पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे। उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन्। त्यसो

वैदेशिक रोजगारी: कलकलाउँदो उमेरको कहालीलाग्दो कथा

काठमाडौं – नेपालीको औसत आयु ७०.५ वर्ष छ। तर, वैदेशिक रोजगारीमा जाने नेपाली औसत त्यसको आधा उमेरमा बित्छन्। यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार

स्वास्थ्य सामाग्री खरिदमा मन्त्री नै संलग्न हुन् त ?

काठमाडौं- संघीय संसद्को सार्वजनिक लेखा समितिले कोरोेना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गरेको विवादास्पद खरिदमा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । कानुन मिचेर अपारदर्शी ढंगले स्वास्थ्य सामग्री खरिद भएको

नागरिकता विधेयक: समस्या एकातिर, राजनीतिक दाउपेच अर्कैतिर

काठमाडौं- महोत्तरी मटियानीका अर्जुन साह २०६१ सालमा नागरिकताको प्रमाणपत्र बनाउने सिफारिस लिन पहिलो पटक वडा कार्यालयमा पुगेका थिए । त्यसयताको १६ वर्ष नागरिकता दिलाइ पाऊँ भन्दै राज्यसँग हारगुहार गर्दैमा बित्यो

चीनसँग वार्ता, नेपाललाई बेवास्ता: नेतालाई नटेरेको कि नेपाललाई हेपेको ?

काठमाडौं- चीन र भारतबीच लद्दाख क्षेत्रमा भिडन्त हुँदा २० भारतीय सुरक्षाकर्मी मारिए । ४५ वर्षपछिकै भयानक युद्धमा पनि ती दुई देशबीच राजनीतिक र सैन्य क्षेत्रमै संवादहीनता छैन । दुवै देशका

निर्णायक मोडमा नागरिकता विधेयक: यी हुन् विवादमाथि मुख्य सात प्रश्न

काठमाडौं- नागरिकतासम्बन्धी नयाँ कानुन बनाउन दुई वर्षअघि संसद्मा पुगेको विधेयक अब निर्णायक मोडमा पुगेको छ। सत्तारुढ दलले विवाह गरेर आउने महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने व्यवस्थासहित विधेयक पारित गर्ने

नेपाली सेनाले भन्यो- विप्लवका गतिविधि खतरनाक छन्

काठमाडौं- नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको ‘अवाञ्छित गतिविधि’ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ। उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले आफ्ना

यसरी बढ्दैछ काठमाडौंमा जोखिम

काठमाडौं- लकडाउन खुकुलो भएपछि राजधानी फर्कनेको संख्या ह्वात्तै बढेको छ । सार्वजनिक गाडी चलेका छैनन् तर निजी यातायात साधनले नागढुंगामा जाम हुन थालेको छ । अन्य नाकाबाट पनि यसरी नै