इबोलाको सुई पत्ता लगाउने नेपाली वैज्ञानिक भन्छन: जडिबुटी
बलेवा- नेपालकै छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिइन्, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरी अस्पतालको आइसोलेसनमा