स्वास्थ्य Archives - Page 60 of 73 - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

लामखुट्टे मार्न प्रहरी

बुटवल : गत असोजदेखि लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको फैलन थालेपछि रुपन्देहीमा शसत्र प्रहरी, नेपाल प्रहरी महिला स्वयम्सेविका तथा स्वास्थ्यकर्मीहरु परिचालन गरि खोज र नष्ट अभियान दोस्रोपटक सुरु गरिएको छ

ट्रम्पद्धारा अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा

वासिङटन, ११ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनताको जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन्  । बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने अनको विश्वास छ

गुल्मीमा मदिरा साँझ ९ बजे सम्म मात्र बेच्न पाईने

गुल्मी  : जिल्लाको मदाने गाउँपालिकाले मदिरा बिक्री वितरणमा कडाइ गरेको छ । गाउँ कार्यपालिकाको सम्पन्न बैठकले मदिरा बिक्री वितरणमा कडाइ गरेको हो । मदाने गाउँपालिकाभित्र बेलुका ६ बजेदेखि राती ९ बजेसम्म मात्र

१० वर्ष मेडिकल कलेज खोल्न नपाइने : यस्तो छ चिकित्सा शिक्षा अध्यादेश

काठमाडौं- सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको खबर आजको कान्तिपुरमा छ । डा. गोविन्द केसीको १३ औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट

यात्रामा तपार्इलार्इ वान्ता भएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

कात्तिक ५ । मानिसहरु गाडीको यात्रा गर्दा बान्ता गरिरहेका हुन्छन् विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ । उनीहरुलाई सामान्य भन्दा सामान्य कुरा थाहा नभएको कारण

तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्य कसरी जोगाउने ? डा.रविन्द्र पाण्डेका १२ टिप्स

१. तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनरसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ । रक्तचाप, मधुमेह

डा. केसीको अनशन त तोडियो, सरकारले फेरी जालझेल नगरोस

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको अनशन स्थगित भएको छ । सरकारले अध्यादेश जारी गर्ने वचन दिए पछी अनसन तोडिएको हो । सरकारले राष्ट्रिय

चिकित्सा शिक्षा विधेयक नआउने, डा. केसीको सत्याग्रहको मूल्य के ?

काठमाडौँ, २८ असोज– प्रा.डा. गोविन्द केसीको मुख्य मागका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संसद्बाट पास नहुने निश्चित भएको खबर नयाँ पत्रिकाले छापेको छ । व्यवस्थापिका–संसद् शनिबारदेखि स्वतः विघटन हुने भएपछि

‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’

यो वर्ष सबैका लागि आँखा स्वास्थ्यः आजै आफ्नो आँखा जाँच गराऔं भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रमहरु सञ्चालन भएको हो ।

डा. केसीको मागप्रति एमाले र माओवादी उदासिन, केसीको अवस्था जटिल

२६ असोज, काठमाडौं- डा. गोबिन्द केसीले राखेको मागप्रति वाम गठबन्धन उदासिन देखिएको छ । सरकारले केसीको माग पुरा हुने आस्वासन दिएको तर नेकपा एमाले र सत्ता साझेदार दल माओवादी केन्द्रले भाँजो

विश्व मानसिक स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

बुटवल, असोज २४ – ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार विश्व मानसिक दिवस मनाईंदैछ । सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक यो दिवस मनाएको थियो ।

शनिबारको रात महिलाहरु बढी उत्तेजक

एजेन्सी । शनिबारको रात महिलाहरु यौन सम्पर्कका लागि बेकाबु हुने गरेको एक अध्ययनले देखाएको छ । बेलायतको हेल्थ र व्यूटी सम्बन्धि संस्था सुपरड्रगका अनुसार महिलाहरु हप्तामा एक पटक यौनका लागि