आफ्नो रूपको तारिफ आफैंले गर्ने अवस्थामा पुगिन् कोमल
काठमाडौं- प्राय मानिसहरू आफ्नो तारिफ आफैले गर्दैनन् । आफ्नो अनुहार हेरेर दङ्ग परेपनि सार्वजनिक कार्यक्रममा भने आफ्नै वर्णन गर्दैनन् । तर, राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीले भने आफ्नो सुन्दरताको











