‘फिल्मका नामुद भिलेन सोनू वास्तविक जीवनमा त हिरो
एजेन्सी- बलिउड अभिनेता सोनू सूद केही दिनयता लकडाउनका कारण विभिन्न स्थानमा फसेका मजदुरलाई घरसम्म पुर्याउन मद्दत गरिरहेका छन्। उनले मजदुरका लागि यातायातका साथै खानपिनको समेत बन्दोबस्त गरिदिन्छन्। यसका लागि सोनूले












