एकनारायण भण्डारीको “हे भगवान्” बोलको गीतमा देखिए महेन्द्र
समीर प्रकाश पाण्डे एकनारायण भण्डारी नेपाली सङ्गीत क्षेत्रमा पछिल्लो पुस्ताका सर्वाधिक रुचाइएका सफल सर्जक हुन् । चलचित्र देखि आधुनिक तथा लोकदोहोरीमा व्यवसायिकरुपमा उनका शब्द सङ्गीत नियमित सुन्न पाएका छन् श्रोता











