प्रधानमन्त्रीको उपचार: अमेरिकामा यसरी खोजिँदैछ विकल्प
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय १२ वर्ष अगाडी प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उपचारको विकल्प खोज्दै छन्। उपचारकै विकल्प खोज्न प्रधानमन्त्री ओलीकी निजि चिकित्सक अमेरिका पुगेकी छन्।












