नेकपाको विचारधारामा ‘प्रचण्डपथ’ राख्न प्रस्ताव
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक जारी छ। गत मङ्सिर २९ गतेदेखि पार्टी कार्यालय धुम्बाराहीमा भइरहेको बैठकमा स्थायी समिति सदस्यहरूले विभिन्न विषयमा आफ्ना धारणाहरू राखिरहेका छन्। बुधबारको बैठकमा पनि












