रोचक वार्ता: माओवादीमा प्रवेश कहिले गर्ने भन्दै ओलीले
काठमाडौं- बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच एकाएक तय भएको वार्ताले विभाजननजिक पुगेको नेकपा एमालेका नेतादेखि कार्यकर्ता सम्मलाई उत्साहित बनायो । कार्यकर्ताले सामाजिक संजाल रंगाउन थाले ।