Main Banner Archives - Page 44 of 82 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

भाजपाका महासचिव नै सुटुक्क काठमाडौंमा, के पाक्दैछ खिचडी

काठमाडौं- सत्तारुढ गठबन्धनमा खटपट भएको चर्चाबीच भारतीय जनता पार्टीका महासचिव राम माधव पनि सुटुक्क आइपगेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमबीच भाजपाका महासचिव भारतीय दूतावासलाई समेत जानकारी नदिएर नेपाल आएको खुलेको छ

फेरिए प्रचण्ड : आक्रामक शैली, नयाँ रणनीति

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र आक्रामक बन्न थालेका छन् । पार्टीका पछिल्ला बैठकदेखि भातृसंगठनको कार्यक्रममा प्रचण्डले आक्रामक शैली अपनाउन थालेका छन् । पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेरदेखि

गठबन्धनमा खटपट: एजेण्डामा प्रवेश नगर्दै नेताहरू बैठकबाट उठेर हिँडे

काठमाडौं- गठबन्धनमा समस्या आएको चर्चा चलिरहेका बेला सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक कुनै एजेण्डामा प्रवेश नै नगरी सकिएको छ। बैठकमा कुनै एजेण्डामा प्रवेश नगर्दै नेताहरू उठेर हिँडेपछि बिना निष्कर्ष सकिएको

सत्ता गठबन्धन फुट्दै : तीन दल छुट्टै छलफलमा

काठमाडौं- एमसीसीका कारण सत्ता गठबन्धनमा खट्पट आएको चर्चा चलिरहेका बेला गठबन्धनकै तीन दलको छुट्टै बैठक बसेको छ । वैठक उपेन्द्र यादवको निवास बालकुमारी ललितपुरमा बसेको बताइएको छ। जनता समाजवादी पार्टीका

एमालेमा फेरि विवाद: मध्यमार्गीहरू नै विद्रोहको तयारीमा

काठमाडौँ- नेकपा एमालेमा फेरि विवाद सुरू भएको छ । अध्यक्ष केपेव शर्मा ओलीले पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने दसबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेताहरू आक्रोशित बनेका छन् ।

रावललाई आफ्नै जिल्लाका नेताले पत्याएनन्

काठमाडौं- एमाले विभाजन भएपछि माधव नेपाललाई विभिन्न आरोप लगाइरहेका एमाले उपाध्यक्ष भीम रावलले आफ्नै जिल्लाका धेरैजसो जनप्रतिनिधिलाई भने रोक्न सकेका छैनन् । रावलको जिल्ला अछाममा १२ जना जनप्रतिनिधिले नेकपा एमाले

वामदेवद्वारा एमाले परित्याग घोषणा, बुझाए राजीनामा

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेता गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिँदै एमए परित्याग गरेको

एआईजीहरूको सरुवा: विश्वराजलाई हटाएर प्रधुम्नलाई जिम्मा, को कहाँ ?

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बुथक डाकेर एआईजीहरूको सरुवा गर्ने निर्णय गराएका थिए

देउवाले ओलीसँग गठबन्धन गर्न लागेको आशंका, प्रचण्ड तनावमा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आफ्नो दूतको रूपमा कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ

एमालेभित्रै हुनथाल्यो भीम रावलको चर्को आलोचना

काठमाडौं- सुदुरपश्चिममा निकै पकड बनाएका भीम रावल अहीले आफ्नै गडमा कमजोर बनेका छन् । सुदुरपश्चिम प्रदेशका बहुमत सांसदहरुले नेकपा एमालेका उपाध्यक्ष भीम रावलको साथ छोडेर नयाँ पार्टी रोजेका छन् ।

छानबिन समितिले बुझायो तुईन प्रकरणको प्रतिवेदन, गृहमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ- दार्चुलामा भएको तुइन प्रकरणको प्रतिवेदन छानबिन समितिले बुझाएको छ । महाकाली नदी तर्दा तुइन चुँडिएर बेपत्ता भएका जयसिंह धामीको घटना छानबिनका लागि बनाइएको छानबिन समितिले प्रतिवेदन बुझाएको हो।गृह मन्त्रालयले

कारबाही गर्ने चेतावनी सहित ओलीले जारी गरे १४ पन्ने निर्देशन

काठमाडौं- नेकपा एमालेले पार्टी एकताको पक्षमा उभिन नेता/ कार्यकर्ता र जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा