Main Banner Archives - Page 41 of 82 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

यौन दुर्व्यवहारमा फसेका युवराज, झलनाथको जोडबलमा बने निगमको

काठमाडौँ- मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । विवादित छबीका अधिकारी निगमका अवकासप्राप्त कर्मचारी हुन् । उनले ३४ वर्ष काम गरेर डेढ वर्षअघि अनिवार्य अवकाशबाट

पदका लागि जे पनि गर्छन रावल, ओलीको बाध्यता बुझेनन्

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एउटै पदका लागि पनि कतिसम्म गर्छन भन्ने एमालेका नेताहरू जानकार नै छन् । तर पछिल्लोपटक उनले भकाभक राजीनामा दिन थालेका छन् । थोरै केहि

भीम रावलको राजीनामा: ‘खील’ निस्किएपछि ओलीलाई हाइसन्चो

काठमाडौँ- नेकपा एमालेको विभाजनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले केहि नेताहरू एमालेमै बस्दा पिलो निचोरिएको तर खील बाँकी रहेको बताएका थिए । भीम रावल लगायतका केहि नेताहरूलाई कक्षित गरेर ओलीले

‘बोल्ड’ निर्णयको तयारीमा भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत

प्रचण्डलाई प्रभु शाहले पठाए संदेश: ‘अफ्ठ्यारोमा परियो, माओवादीमै फर्किन्छु’

काठमाडौं- तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज भएपछि नेकपा माओवादी केन्द्र छाडेर केपी ओली नेतृत्वको एमालेमै बसेका नेता प्रभु साह माओवादीमै फर्किने सुरसार गरेका छन् । एमालेमा आफूले भनेअनुसार नभएको

ओलीलाई काउन्टर गर्ने तयारीमा रावल, बैठकमा चर्काचर्की हुने पक्का

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले काउन्टर गर्ने तयारी गरेका छन्

विमानस्थमा मन्त्री आलेले आफू ठगिएको कहानी सुनाउँदै यात्रुसँग मागे माफी

काठमाडौँ- पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा बिहानै पुगेपछि कर्मचारीहरू त्रसित बनेका थिए । काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले विमानस्थलमै छाडेर उडेपछि साढे

नेपालको सपना चकनाचुर, अञ्जन विष्टको अभाव खड्कियो

काठमाडौं- साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना अधुरै रहेको छ। फाइनलमा प्रतिद्वन्द्वी भारतसँग ३-० ले पराजित भएपछि नेपालको सपना चकनाचुर बनेको हो। यससँगै भारतले आठौँ पटक उपाधि जित्न सफल भएको

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन वरिष्ठ अधिवक्ताहरूकै माग

काठमाडौं । वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाउँदै महाभियोग लगाउन माग गरेका छन् । सरकारमा मन्त्रीको कोटा मागेको भनिएका जबराको अहिले चर्को आलोचना भैरहेको छ । प्रधानन्यायाधीश

विधान महाधिवेशनपछि केपी ओलीसँग भीम रावल ‘फायर’

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको विधान महाधिवेशनपछि असन्तुष्ट बनेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमतिगरेर माधव नेपालको साथ छाडेका रावलले विधान महाधिवेशनमा आफूलाई बोल्नै

कुनै बेला हालीमुहाली चल्ने नारायणकाजीको अहिले माओवादीभित्र बिजोग

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठलाई आफ्नै पार्टीमा अर्को झट्का लागेको छ । पार्टीको प्रवक्ता पद खोसिएको केहि समयमै उनलाई जिम्मेवारी विहिन बनाइएको छ । पार्टी अध्यक्ष पुष्पकमल

कांग्रेस महाधिवेशन: सुरुवाती नतिजामै देउवा ‘आउट’

काठमाडौं- नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनमा ब्यस्त छ । अहिले कांग्रेसका जिल्ला सभापति चयन भैरहेका छन् । पहिलो चरणमा सबै हिमाली जिल्लामा अधिवेशन गरेर सभापति चयन गर्ने भनिए पनि