समाचार Archives - Page 997 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

स्पष्टीकरण माग्नेको हैसियत सार्वजनिक गर्ने माधव समुहको तयारी

काठमाडौं- पार्टी ​ अनुशासन उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको

भारतमा कोरोनाको ‘डबल म्युटेन्ट’ प्रजाती भेटियो

एजेन्सी- भारतमा कोरोनाभाइरसको नयाँ प्रजाति फेला परेको छ । बीबीसीका अनुसार भारतमा ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको हो । भारतमा संक्रमितबाट संकलन गरिएका नमूनामा नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला

त्रास कोरोना दोस्रो लहरको: देशैभर आइसोलेसन र क्वारेन्टाइन तयार राख्न निर्देशन

काठमाडौं- सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत

तत्काल अर्को सरकार नबन्ने: ओली सरकार नै निरन्तर

काठमाडौँ- प्रमुख प्रतिपक्ष कांग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काललाई टरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग कांग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ

आजबाट लोकसेवा आयोग रित्तो: सबै काम ठप्प

काठमाडौँ- आजदेखि लोकसेवा आयोग रित्तो बनेको छ । अध्यक्षसहित पाँच जनाको कार्यकाल मंगलबारदेखि सकिएपछि लोकसेवा आयोग पदाधिकारीविहीन भएको हो । पदाधिकारी नहुँदा आयोगको संलग्नतामा गरिने कर्मचारी भर्नालगायत काम पनि ठप्प

नेपाल पक्षमा साढे ३ लाख कार्यकर्ता: सबैलाई कारबाही गरेर देखाउन चुनौती

काठमाडौं- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका

फेरि लकडाउन नहोला भन्न सकिन्न

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर,

भारतको शानदार जीत

एजेन्सी- इंग्ल्याण्डसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा भारत विजयी भएको छ । मंगलबार बेलुका सकिएको खेलमा भारतले इंग्ल्याण्डलाई ६६ रनले पराजित गरेको हो । पुणेमा भएको खेलमा भारतले

रूपन्देहीमा वडाध्यक्षले नै किर्ते गर्दै, जग्गा पास गर्दै

भैरहवा । रूपन्देहीको मायादेवी गाउँपालिका– २ का परशुराम अहिर जन्मजात बौद्धिक अपाङ्ग छन्। अहिरका हजुरबुवा मंगरुका चार भाइ छोराहरू अल्गु, तिरथ, काशी र भोला यादव हुन्। तिरथका छोरा परशुराम हुन्।

सहमति विपरित महाकाली नदीमा एकलौटी तटबन्ध बनाउँदै भारत

काठमाडौं- सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो । २०७० सालमा भारतले

त्यहि घटनाले बारम्बार झस्किने गर्छन् देउवा

काठमाडौं- पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि पूर्वमधेसवादी

नेपाली भाकाले गुञ्जियो ढाका

ढाका । दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा