समाचार Archives - Page 974 of 3423 - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

बसपार्कमा अब अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर

काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार

पूर्वराजाको दिल्लीमा विशेष भेटघाट: पुरानो सहमतिबारे छलफल हुने

काठमाडौं-हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुन पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले दिल्लीमा विशेष भेटघाट गर्ने कार्यक्रम रहेको छ हरिद्वारबाट भएर फर्किएपछि पूर्वराजा शाहको दिल्ली बसाइ कति लामो हुन्छ भन्ने चाहिँ यकिन भएको

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै: के हुँदैछ छलफल ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेका छन । पार्टी मुख्यालय सानेपामा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । यसअघि शुक्रवारका

भारतमा कोरोना भयावह: एकै दिन झण्डै एक लाख ६९ हजार संक्रमित

एजेन्सी- भारतमा कोरोना संक्रमणको अवस्था थप भयावह भएको छ । एकै दिन एक लाख ६९ हजार कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र भारतमा एक लाख ६९ हजार ८९९

तीन साता विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै

काठमाडौं- सरकारले विद्यालय बन्द गर्ने विषयमा सरोकारवाला निकायहरुसँग आज छलफल गर्दैछ। कोरोना संक्रमण जोखिम बढ्दै गएपछि सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव

प्रतिनिधि सभा बैठक आज बस्दैं: यस्तो छ कार्यसूची

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा एउटा प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा विद्यालय बन्दसँगै कर्फ्यू

काठमाडौं- भारतको उत्तर प्रदेशमा शैक्षिक संस्था बन्द गरिएको छ । कोरोना संक्रमणदर बढेपछि सरकारले अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । एक सयभन्दा बढी संक्रमित भेटिएका

अझैपनि ओलीसँग वार्ता गर्ने आशामा माधव नेपाल

काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अझैपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग वार्ता गर्न खोजिरहेका छन् । ओलीले एकलौटी पेलेर अगाडी बढिरहेको र आफ्ना अनेकौँ आग्रहलाई

चिनियाँ विज्ञको दाबी: चीनले बनाएको खोपले काम गर्दैन

एजेन्सी- चीनका स्वास्थ्य अधिकारीले चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रभावकारि नभएको खुलाशा गरेका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूलेले छेन्दुमा आयोजित एक कार्यक्रममा खोप

जुकालाई टोकाएर यसरी निको पारिन्छ विभिन्न रोगहरू

काठमाडौं- ओसिलो ठाउँमा पाइने जुकाको चुसाइले पनि विभिन्न रोग निको हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट विभिन्न जटिल रोगको

टोपबहादुर भन्छन्: म केपी ओलीको भैसकेँ

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको भैसकेको बताएका छन् । उनले जस्तोसुकै संकट आए पनि अब ओलीको साथ नछाड्ने समेत बताएका छन् ।

देउवा र ठाकुरको भित्री लाइन एउटै

काठमाडौँ- सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ । तत्काल चुनावमा जानका लागि