समाचार Archives - Page 971 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

नेपालमा भेटिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना के हो?

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा.कृष्ण पौडेलले जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुना मध्ये एक

एमसीसीलाई संसदभित्र प्रवेश नगराउन २३ दलको आग्रह

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सम्झौता संसदमा प्रवेश नगराउन २३ दलले आग्रह गरेका छन् । मोहन विक्रम सिंह नेतृत्वको नकेपा (मसाल) मोहन वैद्य नेतृत्वको

सांसद झपट रावलको घरमा आक्रमण

काठमाडौं- प्रतिनिधि सभा सदस्य झपटबहादुर रावल बस्ने घरमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । राज्य ब्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् ।

कांग्रेसले अर्थ समितिमा विनोद चौधरीलाई पठायो

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद तथा ब्यापारी विनोद चौधरीलाई प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पठाएको छ । कांग्रेसबाट अर्थ समितिमा शिर्ष नेताहरू रहेपनि उनीहरूको उपस्थिति भने निरिह हुने गरेको थियो

मंसिरमा चुनाव गराउन अर्को झट्काको तयारीमा प्रधानमन्त्री

काठमाडौं- बैशाखमा दुई चरणको चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशलाई सर्वोच्च अदालतले फागुन ११ गते उल्टाइदिएपछि पुनः अर्को चुनावका निम्ति गृहकार्य शुरु भएको छ । अविश्वासको प्रस्ताव आउन नसक्ने,

गुरुङले एकाएक अधिवेशन अन्त्य गरेपछि गण्डकीमा अर्को तयारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धमा अविश्वास प्रस्ताव दर्ता हुने भएपछि उनले एकाएक अधिवेशन अन्त्य गरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले उनीविरुद्ध अविस्वास प्रस्ताव ल्याउने तयारी गरेका थिए

भायानेट अफर: मूल्य पुरानै, तर स्पिड १०० एमबिपीयस

काठमाडौँ – भायानेटले आफ्ना सेवा सेवाग्राहीलाई छिटो इन्टरनेट सेवा प्रदान गर्नको लागि ‘स्पीडी अफर’ ल्याएको छ। यस अन्तर्गत सेवाग्राहीले पहिलेकै मूल्यमा १०० एमबिपीएस सम्मको इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन्। पहिलेकै

शंकर पोखरेलको सरकार ढल्दै: अविश्वास प्रस्ताव दर्ता हुँदै

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । अविश्वास प्रस्ताव ल्याउने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तयारी गरेका छन् । कांग्रेसले गण्डकी

मुख्यमन्त्री गुरुङविरुद्ध आजै अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं- राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहिबार गण्डकी प्रदेश सरकारलाई दिएको

एमसीसीका लागि जे पनि गर्न तयार

काठमाडौँ- अघिल्लो वर्ष राजनीतिमै हलचल मच्चाएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता अनुमोदनका लागि पुनः संसद्मा अघि बढाउने प्रयास सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा

देउवा-प्रचण्ड गोप्य सहमति: लुम्बिनी र गण्डकीमा अब आफ्नै सरकार

काठमाडौं- सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि केन्द्र देखि प्रदेश सम्मको राजनीतिमा अनेक खालका छल आइरहेका छन् । केन्द्रमा केपी ओलीको सरकार हटाएर विकल्प दिन

प्रचण्डमाथि प्रधानमन्त्री ओलीको हमला

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाममा वामपन्थी कामका दक्षिणपन्थी भएको बताएका छन् । ध्वस्त पार्न नसकेपछि प्रतिगमन भयो भन्दै हल्ला चलाउने दक्षिणपन्थी भएको उनको