एमसीसी पारित गर्न नदिएको भन्दै सभामुखमाथि खनिए प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले संसद्बाट एमसीसी पारित गर्न नदिएको भन्दै गुनासो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सोचेअनुसार, संसद्मा












