समाचार Archives - Page 946 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

देउवाले किन डाके आकस्मिक पत्रकार सम्मेलन ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

अमेरिकामा नेपालीको दैलो-दैलोमा कर्मकाण्डको पुरै प्याकेज

न्युयोर्क- अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी नेपाली संस्कारका कर्मकाण्डका लागि आवश्यक सामग्रीको प्याकेज बिक्री शुरु गरिएको छ । महिला उद्यमी सम्झना खनालले कर्मकाण्डको पुरै प्याकेज समेटिएको सिंगो बट्टा नै

प्रधानमन्त्री निवास धाइरहने खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारको सबै बैठकमा सहभागी भैरहेका खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको निर्देशन

काठमाडौं- भारतमा संक्रमण नियन्त्रणबाहिर गएपछि तत्काल भारत छाड्न अमेरिकाले आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ । जतिसक्दो चाँडो भारत छाड्न निर्देशन दिएको छ। पछिल्लो समय भारत विश्वमै कोरोनाको हटस्पट बन्दै गएको

निषेधाज्ञा उल्लंघन गरेकाहरू एक महिना जेल चलान

काठमाडौं- निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । रुपन्देही जिल्लामा जरिवाना तिर्न नसकेका तीनजनालाई कारागार चलान गरिएको हो । निषेधाज्ञाको अवज्ञा र

जनस्वास्थ्यविदको सुझाव: यसपटकको महामारी सामान्य छैन, यस्ता अलमल नगर्नुहोला

–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद् यसपटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान

निषेधाज्ञामा थप कडा, विशेष प्रहरी टोली परिचालन

काठमाडौं- निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न

फुट्नै लागेको जसपामा ‘गेम चेन्ज’- यसरी परे ठाकुर समूह अल्पमतमा

काठमाडौं- लुम्बिनी प्रदेशको घटनाले जनता समाजवादी पार्टी बिभाजनाको मुखमा रहेको देखिएको छ । पार्टीको निर्णय विपरित चार सांसद सरकारमा सहभागी भएको बिषयले उनीहरू कारबाहीमा परेका छन् । लुम्बिनीमा अब जसपाका

दीपक मनाङे आफैले भने: ‘यो सरकार दुई साता पनि टिक्दैन’

पोखरा- गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको कामै नभएको बताएका छन् । उनले यो सरकार दुई साता पनि नटिक्ने बताएका हुन्

शंकर पोखरेलको भाग्य चम्कियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना ४ सांसदलाई पदमुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भाग्य चम्किएको छ । जसपाले आफ्ना सांसदलाई कारबाही गर्दा पोखरेललाई भने हाइसन्चो बनेको छ

जसपाभित्र ठाकुर र यादवको टक्कर: लुम्बिनीमा छताछुल्ल

काठमाडौँ- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीको विवाद छताछुल्ल बनेको छ । प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएको सूचना जारी गरेपछि पार्टी अध्यक्ष महन्थ ठाकुरले सांसदलाई कुनै

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार बढी सवारी साधन कारबाहीमा

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने २ हजारभन्दा बढी सवारी साधनमाथि प्रहरीले कारबाही गरेको जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्दै सडकमा गुडेका