काठमाडौँका एकैदिन ५ हजार नजिक संक्रमित थपिए
काठमाडौं- बुधबारमात्रै काठमाडौँका लगभग ५ हजार संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४ हजार ८२५ कोभिड संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा ३ हजार ८४९ भक्तपुरमा
काठमाडौं- बुधबारमात्रै काठमाडौँका लगभग ५ हजार संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४ हजार ८२५ कोभिड संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा ३ हजार ८४९ भक्तपुरमा
काठमाडौं- अक्सिजनको चरम अभाव भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले थप कोरोनाका बिरामी भर्ना गर्न नसक्ने बताएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोना संक्रमण तीव्र रुपमा

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेका छन् । ओलीले आफू निकट नेताहरू बोकेर देउवानिवास पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले

काठमाडौ- सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लुकाएको भेटिएको छ । शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले बताएको संख्या र सरकारले सार्वजनिक गरेको संख्यामा फरक परेपछि यस्तो खुलेको हो ।

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई अर्को झट्का लागेको छ । मुख्यमन्त्री पोखरेलको गृहजिल्ला घोराही उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेको

बुटवल- लुम्बिनी प्रदेश सभाका अर्का एक सांसदले पदवाट राजीनामा दिएका छन् । एमालेबाटै निर्वाचित सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्

काठमाडौँ- कोरोना संक्रमण दर तीव्र गतिमा फैलिएसँगै नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई सेवामा बोलाउने तयारी गरेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुन सक्ने भएको भन्दै

काठमाडौं- नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबाएरै छाड्ने बताएकी छन् । झाँक्रीले कडा ट्वीट गर्दै आफूहरू डुबेपनि सँगै डुबाउने बताएकी छन् । प्रधानमन्त्री

काठमाडौं- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गृहमन्त्री रामबहादुर थापा बादललाई फलामको चिउरा बन्ने पक्का देखिएको छ । बादलको विरुद्धमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको एउटा समूहले गठबन्धन बनाएपछि निर्वाचन रोचक बन्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाख २७ गते संसदको विशेष अधिवेशन डाकेर विश्वासको मत लिने निर्णय गरेसँगै नेपालको राजनीतिक माहोल तातेको छ भने विपक्षी दलहरू ओलीविरुद्धको गठबन्धन बनाउन लागिपरेका छन्

काठमाडौं- मन्त्रिपरिषदले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । सोमंब्बार आकस्मिक रूपमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश

काठमाडौं- मन्त्रीपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ । सोमबार आकस्मिक रूपमा बसेको मन्त्रीपरिषद बैठकले दुई प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले बताएको