समाचार Archives - Page 933 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

नयाँ मुख्यालयमा ओली-नेपाल छलफल हुँदै: यसरी समाधान हुँदैछ

काठमाडौं- विभाजनको डिलमा पुगेको नेकपा एमालेको संकट समाधान उन्मुख देखिएको छ । चर्को विवादबाट नेताहरू संवादतर्फ लागेका छन् । एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरु पनि ब्यापक दौडधुपमा छन् ।

मध्यरातमा ओली-नेपालबीच ‘भद्र सहमति’: राष्ट्रपति भण्डारी साक्षी

काठमाडौं- नेकपा एमालेभित्र विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बिहीवार मध्यराति सहमति गराएको खुलेको छ । बुढानिलकण्ठमा कांग्रेस सभापति देउवालाई भेटेर

१४ वर्ष जेल जाने दुगड र वैद्यलाई प्रधानमन्त्रीको संरक्षण

काठमाडौं- कोरोनाविरुद्धको खोप खरिदमा बिचौलियाको कमिसन नमिल्दा ५० लाख डोज खोप नेपाल आउन नसकेको समाचार सार्वजनिक भएपछि उनीहरूमाथि कारबाही गर्नुपर्ने आवाज चौतर्फीरूपमा उठेको छ । सरकारले खोप खरिदका लागि भारतमा

नेपाल समुहका नेतामाथिको कारबाही फुकुवा गर्ने तयारी

काठमाडौं- नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका

ओली हटाउने उत्तम विकल्प

काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भइसक्नुपर्ने हो। तर, सत्तारूढ दलभित्रको आन्तरिक खिचातानी बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशन बोलाउन कुनै चासो

शितननिवासमा ओली र नेपालको लुकामारी

काठमाडौं- सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शितलनिवासमा लुकामारी शैलीमा भेट भएको छ । दिउसो पार्टीको बैठक सकेर

महामारीमा पनि निजी अस्पतालको कमाउ धन्दा

काठमाडौं : देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्।

ब्राजिलमा गोली हानाहान हुँदा प्रहरीसहित २५ जनाको मृत्यु

एजेन्सी- ब्राजिलमा गोली हानाहान हुँदा सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ। प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा तस्करहरुसहित सुरक्षाकर्मीको ज्यान गएको हो बिबिसीका अनुसार राजधानी रियो दि जेनेरियोमा भएको गोली

तनावमा ओली समूह: अत्यन्तै अफ्ठ्यारो मोडमा ओली

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत

किन दौडधुप गरिरहेका छन् माधव नेपाल ?

काठमाडौं- प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति

देशका केहि भागमा चट्याङ, हावाहुरी र वर्षा हुने

काठमाडौं- आज देशभर समान्यत मौसम बदली रही केही ठाउँमा चट्याङ, हावाहुरी र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको

ओलीले बोलाए बिहानै स्थायी कमिटि बैठक: उम्मेदवार र नेपाल समूह एजेण्डा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा नेकपा एमालेको स्थायी कमिटि बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ९ बजे बस्ने बैठक बोलाईएको स्रोतले बनाएको छ । आजको