झनै खतरनाक छ नेपालमा भेटिएको नयाँ भेरिएन्ट
काठमाडौं- नेपालमा कोरोनाभाइरसका तीन वटा भेरिएन्ट फेला परेको छ। नेपालमा परिवर्तित भाइरस सहित तीन किसिमका भेरिएन्ट भेटिएको हो। स्वास्थ्य मन्त्रालयले मंगलबार एक बिज्ञप्ती जारि गर्दै देशका विभिन्न भागबाट गत साता











