प्रधानमन्त्रीले डाके स्थायी कमिटी लगत्तै आकस्मिक मन्त्रिपरिषद् बैठक
काठमाडौं- पार्टीको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो २ बजे पार्टीको बैठक बोलाएका ओलीले त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीले










