महामारीमा मध्यावधि चुनावको रंगीन सपना महँगो पर्नेछ: विश्वप्रकाश
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यावधि निर्वाचनको रंगीन सपना महँगो पर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद भङ्ग











