समाचार Archives - Page 801 of 3424 - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

देउवासँग राष्ट्रपति असन्तुष्ट: पहिलो दिनबाटै चिसियो सम्बन्ध

काठमाडौं- राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले नियुक्ति सच्याएरमात्र सपथ लिने अडान लिएका थिए। त्यसपछि राष्ट्रपतिले सर्वोच्च अदालतको आदेश र संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री

गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मालाई पद

राष्ट्रपतिले पत्र सच्चाएपछि देउवाले लिए सपथ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्ति पत्रमा लेखिएको भाषा सच्याउन तयार भएपछि शपथ

राष्ट्रपतिलाई विश्वप्रकाशले भने: पत्र मात्रै होइन, प्रवृत्ति सच्चाउनुहोस्

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति भण्डारीको प्रवृत्ति नसच्चिएको संकेत गर्दै नियत सच्चाउन आग्रह गरेका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेको पत्रमा शाब्दिक जालझेल गरेको भन्दै शर्माले पप्रवृत्ति

सपथ नलिँदै राष्ट्रपति र देउवाबीच तनाव: गल्ती सच्चाउन राष्ट्रपति तयार

काठमाडौं- सपथ ग्रहण नगर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र शेरबहादुर देउवाबीच लफडाको अवस्था देखिएको छ । राष्ट्रपति भण्डारीले शब्दमा जालझेल गरेको भन्दै देउवा नियुक्ति प्रक्रिया नसच्चाए सपथ नलिने अडान लिएर बसेपछि

कांग्रेस र माओवादी बाट दुई दुई जना मन्त्री बन्दै

काठमाडौँ — नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन जनाले शपथ लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणलाई मन्त्रीमा नियुक्ति गरेसँगै तीन जनाले शपथ लिने भएका हुन्

युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो- महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । सोमबार काठमाण्डौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो । यस अघि नै गठन गरिएको

विदेशीको इशारामा सरकार ढालिएको ओलीको संकेत

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्कैको इशारामा एमालेको सरकार ढलाइएको बताएका छन्। देशको सार्वभौमसत्ताको पक्ष र देश विकासका लागि काम गरेपछि सरकार ढलाइएको उनले बताएका हुन्। सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन

ओलीले भने: हामीले ल्याएको खोपमा भोलिदेखि तमासा गर्नेछन्

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सबै जनताको लागि कोभिडविरुद्धको खोपको सुनिश्चितता गरेको बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘मलाई थाहा छ । भरे वा

जाँदा जाँदै ओलीले भने: सबै नेपालीलाई पुग्ने खोप प्रबन्ध गरिसकेको छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरि खोप आपूर्तिको प्रवन्ध गरिसकिएको जानकारी दिएका छन् । पदबाट बाहिरिदै गर्दा देशबासीको नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख

सर्वोच्चको फैसलाप्रति ओलीको तिब्र असन्तुष्टि

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेका फैसलालाई लिएर असन्तुष्टि जनाएका छन् । संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले सर्वोच्चका फैसला पालना गर्ने भन्दै उनले सर्वोच्च अदालतले

नैतिक संकटमा परेपछि रमेश बडालले दिए राजीनामा

काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नैतिक संकटमा परेका महान्यायाधिवक्ता बडालले राजिनामा दिएका हुन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई