समाचार Archives - Page 795 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

सर्वोच्चसँग त्यसै चिढिएका होइनन् केपी ओली

काठमाडौं- न्यायको आँखामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कदममाथि पछिल्लो ६ महिनायता निरन्तर पहिरो जानेक्रम जारी थियो । फागुन ११ गतेको संसद् विघटन बदर गर्ने फैसला ओली

दोस्रो पटक पुनःस्थापनापछि प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ- सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार सुरु हुँदै छ । करिब साढे तीन वर्ष सत्ता चलाएको एमाले सरकारबाट बहिर्गमनपछि प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ ।

गच्छदारलाई धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्षको सरुवा

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की इलाम सरुवा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९

एक थान मन्त्री बन्न सुजाता कोइरालाको त्यो चटक

काठमाडौँ- शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै कांग्रेसमा अवसर लिनेहरूको ताँती लाग्न थालेको छ । यतिसम्म की नेताहरूलाई दवाव थेग्न समेत हम्मेहम्मे परेको छ । पार्टीको महाधिवेशन छाडेर कतिपय नेताहरू मन्त्री

आ-आफ्नै रणनीतिमा ओली र नेपाल

काठमाडौं- एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ।

विनोद चौधरी र उपेन्द्र यादवले किन गरे गोप्य छलफल ?

काठमाडौं- केपी शर्मा ओलीलाई अदालतले सत्ताच्युत गरेपछि नेपालमा अनेक खालका राजनीतिक घटनाक्रम विकशित भैरहेका छन् । नेताहरूले आफ्ना भेटघाट बढाएका छन् । खासगरी नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनपछि नेताहरूको सक्रियता

कार्यदलका नेताले गरेको प्रस्ताव ओलीले गरे अस्वीकार

काठमाडौं- एकता जोगाउने भन्दै लागिपरेका एमालेको दोस्रो तहका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवास बालकोट पुगेर गरेको प्रस्ताव अस्विकार गरेका छन् । विघटित कार्यदलका दुवै पक्षका नेताहरूले ओलीसँग आइतबारका

महन्थ ठाकुर रित्तै: उपेन्द्र समुहमा २३ सांसद पुग्ने दाबी, बैठकमा बहुमत

काठमाडौं- जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूह सरकारमा सहभागी हुने भएको छ । आइतबार बसेको यादव पक्षीय संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । वर्तमान

उज्वल थापाको उपचार खर्च कति ?, मिलन पाण्डेले दिए ६८ लाखको विवरण

काठमाडौं- विवेकशील नेपाली दलका संस्थापक तथा अभियन्ता उज्वल थापाको उपचार खर्च सार्वजनिक गरिएको छ । थापाको उपचारका लागि उठेको सहयोग रकमको विवरण विवेकशील साझाका संयोजक मिलन पाण्डेले सार्वजनिक गरेका हुन्

प्रचण्ड-नेपालबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुगेका

उपेन्द्र यादवले बोलाएको बैठकमा ठाकुर पक्षका सांसदहरू पनि सहभागी

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र समुहले बोलाएको बैठकमा महन्थ समुहका सांसदहरू सहभागी भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार बोलाएको संसदीय दलको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर

महन्थ समूहलाई ओलीले भने: छिट्टै रणनीतिक बैठक बस्न तयार रहनु

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ। ओलीसँग भेटवार्ता गर्न जसपा नेताहरू बालकोट पुगेका थिए। यस्तै महन्थ