समाचार Archives - Page 786 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

सत्ता बाहिर र भित्रको फरक: आफैले बनाएको कार्यविधि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पालामा बनाएको कानुन मिचेर आफ्नै निर्णयको धज्जी उडाएका छन् । आफ्नै कार्यकालमा मन्त्रिपरिषद्को बैठकबाट बनाएको कार्यविधि मिचेर ओलीले थप सुरक्षाकर्मी लिएका छन् । आफ्नो

कानुन मिच्दै देउवा सरकार: झलनाथलाई २४ लाख पेस्की

काठमाडौं- शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुशासनको आशा गरेका नागरिकमा निरन्तर निराशा छाउन थालेको छ । देउवा प्रधानमन्त्री लगत्तै गरिएका पछिल्ला केहि निर्णय नै विवादित बनेका छन् । सरकारले सुरक्षा कार्यविधि

तनावमा अमरेशकुमार: आफ्नै नेताहरूले गरे कारबाहीको माग

जनकपुरधाम- क्रियाशील सदस्यको विवादका कारण कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग रुष्ट हुँदै प्रतिनिधिसभा सदस्य पदबाट नै राजीनामा दिएका सर्लाहीका सांसद अमरेशकुमार सिंहमाथि कारबाही माग गरिएको छ । उनलाई कारबाही गर्न प्रदेश

अमेरिकामा फेरि ह्वात्तै बढ्यो संक्रमण: स्वास्थ्य अधिकारीहरू नै चिन्तित

एजेन्सी- संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमण ह्वात्तै बढेको छ । गत २४ घण्टामा मात्रै कोभिड–१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको अमेरिकी संचार माध्यमले जनाएका

ऊर्जामन्त्री पम्फा भुसालको यस्तो निर्देशन

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छन्। जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे बिहीबार जानकारी लिँदै उनले मन्त्रालयसँग

यसकारण राजीनामा फिर्ता लिन भीम रावल तयार भए

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । आफ्नै पार्टीमा भएको खटपटका कारण दिएको राजिनामा उनले फिर्ता लिने भएका हुन् । असार

जसपा विवादमा आजै आदेश दिने निर्वाचन आयोगको तयारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न गठित निर्वाचन आयोगको इजलास आज बस्दै छ। आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ। यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको

ओली तीन दिन सिंहदरबार जाँदा ४ करोडको खाजा, वकिललाई ५० लाख

काठमाडौं- सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? ०७० सालमा सुशील कोइरालाले

उपेन्द्र यादवलाई सात मन्त्रालय

काठमाडौं- जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको

ठाकुर पक्ष पनि सरकारमा जान तयार

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरूले बताएका छन्।

तनावमा परेपछि दोस्रो अध्यक्ष पनि बनाउन तयार

काठमाडौं- एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय

महेश बस्नेतले भने: किसान श्रेष्ठसँग सति जान सक्दिन

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य तथा केपी ओली समुहका नेता महेश बस्नेतले किसान श्रेष्ठसँग सति नजाने बताएका छन् । ओलीको साथ् छाडेर नेपाल समूहमा लागेने तयारी गरेको चर्चा भैरहेका बेला