समाचार Archives - Page 785 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

ओलीले भेटे राष्ट्रपति: महाअभियोग र एमाले विवादबारे छलफल

काठमाडौं– सर्वोच्च अदालातले प्रधानमन्त्रीबाट हटाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक शितलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न उनी शितलनिवास पुगेका हुन् । शुक्रबार बिहान ११ बजे

ओलीको भविष्यवाणीप्रति प्रकाशमानले गरे कटाक्ष

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । सिंहले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै केपी शर्मा ओलीले प्रधानमन्त्री

संसद पुनर्स्थापना भएकोमा सुवास नेम्वाङ खुशी

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद पुनर्स्थापना भएकोमा खुशी व्यक्त गरेका छन् । उनले अदालतको फैसला सहि भएको संकेत गर्दै देउवालाई बधाई दिएका थिए

यस्ता छन् जोन्सन एण्ड जोन्सन र भेरोसेल खोपका १४ फरक

काठमाडौ- कोरोना खोपको विषयमा अहिले विभिन्न चर्चा हुने गरेका छन् । खासगेरी कुन खोप राम्रो भन्नेमा जनमानसमा दुबिधामा रहेको देखिएको छ । नेपालमा अहिले उपलव्ध खोप जोन्सन एण्ड जोन्सन र

ओली-नेपालबीच भेट हल्ला मात्रै, नेपालको सचिवालयद्वारा खण्डन

काठमाडौं- केहि समाचार माध्यममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको र कतिपयमा भेट हुँने समाचार आइरहेका बेला नेता नेपालको सचिवालयले भने ति समाचार

जसपाका ५१ जनालाई सक्कली नागरिकता लिएर आउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले सो पार्टीको कार्यकारिणी समितिका सदस्यहरूको टाउको गन्ने भएको छ। आयोगले साउन ११ गते बिहान ११ बजे जसपा कार्यकारिणी समितिका ५१

टिकटकलाई १० करोड ५० लाख बढी जरिवाना

एजेन्सी- नेदरल्यान्ड्सका तथ्यांक सुरक्षा अधिकारीहरूले बालबालिकाको गोपनीयता उल्लंघन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार युरो बराबरको जरिवाना घोषणा गरेका छन्। यो रकम नेपालीमा १० करोड ५० हजार बढी

ओली एकाएक नरम बन्दा नेपाल समुह सशंकित

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक यु–टर्न भएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति लचिलो देखिएका छन्। तर यो यु–टर्न पनि ओलीको ‘जालझेल’ हुने सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको

ओलीले सामन्तको शैली अपनाएको माधव नेपालको आरोप

काठमाडौं- नेकपा एमाले वरिष्ठ नेता माधव नेपालले आपराधिक, शोषक, सामन्ती, जाली–झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइँया, कहिले बाँदर जुलुस त कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन गरिरहेको बताएका छन्। ओलीलाई लक्षित

बिहानै ३.५ म्याग्नेच्युडको भूकम्प, सल्लाघारी केन्द्रविन्दु

काठमाडौँ –एकाबिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। एकाबिहानै भूकम्पको धक्काले सर्वसाधारण त्रसित बनेका थिए । भूकम्प बिहान ७ बजेर ५ मिनेटमा गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भक्तपुरको

भारतका ठुला सञ्चारगृहमा सरकारले हान्यो छापा

एजेन्सी । कोरोना महामारीमा सरकारका गतिविधिको कडा आलोचना गरेपछि भारतका दुई वटा सञ्चारमध्यममा सरकारी अधिकारीहरुले छापा मारेका छन् । भारतीय सरकारी अधिकारीहरुले भारत समाचार र दैनिक भास्करमा छापा मारेको बीबीसीले

एकाबिहानै काठमाडौंमा भूकम्पको ठुलो झट्का

काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको ठुलो झट्का महसुस भएको छ । भूकम्प शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा गएको हो । भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत