समाचार Archives - Page 780 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

माधव समूहको बैठक सकियो: निष्कर्षमा पुग्न सकेनन् नेताहरू

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहको स्थायी कमिटी बैठक सकिएको छ। बिहान सुरू भएको बैठक निकै लामो चलेको थियो । बानेश्वरस्थित क्वालिटी ब्याङ्क्विटमा बसेको बैठकमा एकता प्रक्रिया र

महेश बस्नेतले भने: खगेन्द्र संग्रौलालाई धम्की दिएको छैन, संग्रौलाले गफ दिएछन्

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले आफूले नागरिक अगुवा खगेन्द्र संग्रौलालाई धम्की नदिएको भन्दै संग्रौलाले गफ दिएको बताएका छन् । उनले धम्काउने थर्काउने आफ्नो स्वभाव नभएको समेत बताएका छन्। ‘खगेन्द्र

काठमाडौंमा एकैदिन ९९९ जना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर १७ हजारको परीक्षण गर्दा ३४ सय बढी कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १२ हजार २ सय ४० जनको पिसिआर

संघीयता खारेजी र धर्मबारे जनमत संग्रह गर्न रवीन्द्र मिश्रको प्रस्ताव: यस्तो छ प्रस्तावको पूर्णपाठ

काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । उनले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका छन् ।

गरिब नागरिकलाई निःशुल्क विद्युत दिने मन्त्री भुसालको घोषणा

काठमाडौं । ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत महसुल परिमार्जन गर्नुपर्ने बताएकी छिन् । विद्युत महसुल बढी हुँदा त्यसले उत्पादन लागत बढाएको भन्दै उनले घरायसी, औद्योगिक क्षेत्रका लागिसमेत महसुल

राजेन्द्र महतोले भने: केपी ओली प्रतिगामी हुन्

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगामी भनेका छन् । ओलीकै सरकारमा उपप्रधानमन्त्री बनेका महतोले ओली प्रतिगामी भएको बताएका हुन् । जसपाको विवादमा सनाखत

महतोले भने: ५१ जनाको मात्रै पार्टी होइन, हाम्रो लडाइँ रोकिँदैन

काठमाडौं- जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी विभाजनलाई दुर्भाग्यपूर्ण भनेका छन्। निर्वाचन आयोगमा कार्यकारिणी समिति सदस्यको हेड काउन्ट सकिएपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। महतोले आफूहरु अल्पमतमा

रेशम चौधरीले दुवै पक्षमा हस्ताक्षर नगर्ने

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको विवादमा रेशम चौधरीले दुवै पक्षलाई साथ नदिने भएका छन् । योसँगै जसपा विवादमा उपेन्द्र समूहसँग ३४ र महन्थ समूहमा १६ मत परेको छ। चौधरीले

शिवम सिमेन्टलाई साढे २ अर्बको झड्का

काठमाडौं- राज्यलाई कर नतिरी अटेर गर्ने ५८ वटा उद्योगका मालिकहरुलाई ठूलो झड्का लागेको छ । अघिल्लो हप्ता मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेकी पम्फा भुसालले उद्योगले तिर्न बाँकी

प्रदीप भन्छन्: तत्काल पार्टी एकता हुँदैछ, माधव नेपाललाई अब कुरिन्न

तानसेन- नेकपा एमाले ओली समुहका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी एकताका लागि माधव नेपाललाई नकुर्ने बताएका छन् । उनले केहिदिनमै पार्टी एकता हुने भन्दै यस्तो बताएका हुन् । पाल्पामा

प्रदेश प्रमुखहरू हटाएर नयाँ नियुक्ति गर्ने सरकारको तयारी

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखहरू हटाउने भएको छ । स्रोतका अनुसार पहिलो चरणमा तीन वटा प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्नेगरी तयारी गरिएको छ

शाहिद अफ्रिदी नेपाल आउने: काठमाडौं किंग्स-११ मा आवद्ध

काठमाडौं- पाकिस्तान क्रिकेटका पूर्वकप्तान शाहिद अफ्रिदी नेपाल आउने भएका छन् । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न उनी नेपाल आउने बहेका हुन् । अफ्रिदी इपिएल टिम काठमाडौं किंग्स-११ मा आबद्ध