समाचार Archives - Page 777 of 3422 - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

रवीन्द्र मिश्रको प्रस्तावमा गोकुल बास्कोटाको समर्थन

काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव ल्याएपछि यसले देशव्यापी तरङ्ग ल्याएको छ । यसबारे अहिले राजनीतिक वृत्तमा बहस र चर्चा भैरहेको

मासिक दुई लाख तलव, इजरायलमा खुल्यो रोजगारी: के के चाहिन्छ योग्यता ?

काठमाडौं । इजरायलका लागि नेपाली कामदार माग गरिएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै केयरगिभरका लागि आवेदन खुलेको जनाएको हो । विभागले जारी गरेको सूचनामा २१ दिनभित्र

मन्त्री थप्ने तयारीमा देउवा: माओवादीबाट मन्त्री बन्नेको लिष्ट बालुवाटार पुग्यो

काठमाडौं- सरकार गठन गरेको लामो समय हुँदासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आरोप लागिरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ विस्तार तयारी थालेका छन्। कतिपय महत्वपूर्ण मन्त्रालयमा समेत मन्त्री नियुक्त गर्न नसकेपछि

राष्ट्रपति भण्डारी अस्पतालमा: उपचार हुँदै

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुगेकी छन् । मङ्गलबार बिहान उनी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेकी छन्। उनको आँखामा समस्या आएको बताइएको छ ।

फुटबल प्रशिक्षक अलमुताइरीले दिएका छैनन् राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पद छाड्ने बताए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आइतबार राजीनामा बुझाएका छैनन् । उनले बिहान ११ बजेपछि सामाजिक सञ्जाल

ओली पक्षको प्रस्ताव: माधव नेपाल पनि अध्यक्ष, बराबर हैसियत

काठमाडौँ- दसबुँदे सहमतिको प्रस्तावले एकताको आधार बनाउन नसकेपछि प्रमुख प्रतिपक्षी दल एमालेमा फेरि बराबरी अधिकारसहितको दुई अध्यक्ष बनाएर विवाद टुंग्याउने कोसिस भएको छ । नेताहरूका अनुसार दुई अध्यक्ष बनाउने र उनीहरूको

असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका

ठाकुर–महतोसँग अब तीन विकल्प मात्रै

काठमाडौं- निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । नेताहरूका अनुसार पार्टी कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात् निर्वाचन

महन्थको हरिविजोग हुँदा देउवा मालामाल

काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष आफ्ना जनप्रतिनिधि जोगाउने वा नयाँ दल दर्ता गर्ने अन्योलमा परेको छ

मुख्यमन्त्री पोखरेलको सरकार ढल्दै

लामो समयदेखि तनावमा रहेको लुम्बिनी प्रदेश सरकार र मुख्यमन्त्री शंकर पोखरेलको पद जाने देखिएको छ । जनता समाजवादी पार्टी जसपा यादव पक्षले दलको आधिकारिकता मान्यता पाएसँगै एमाले नेतृत्वमा रहेको लुम्बिनी

एमालेमा युद्धविराम

काठमाडौं- नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन

कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् बैठकका एजेण्डा

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज मंगलबार बस्दैछ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बिहान ९ बजे बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका कार्यक्रम