समाचार Archives - Page 769 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

माधव नेपालले आज नयाँ पार्टी घोषणा गर्ने बास्कोटाको

काठमाडौं- नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि

यी हुन् मानवता नभएका नावालकलाई हातखुट्टा बाँधेर कुट्ने वडाध्यक्ष

जाजरकोट-जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपालीले भत्ता माग्न आएका सेवाग्राहीलाई मरणाशन्न हुनेगरी कुटेको भिडियो सार्वजनिक भएको छ । वडाध्यक्ष नेपाली सहितका केही महिलाले स्थानीय रंगे दमाईका १५ वर्षीय छोरा सर्पे

निर्वाचन आयोगले खारेज गरिदियो ४१ वटा दलको दर्ता (नाम सहित)

काठमाडौं । निर्वाचन आयोगले प्रक्रिया पूरा नगरेका ४१ वटा दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने

कुलमानलाई प्राधिकरणमा छिर्न नदिन बाधक बने शाक्य

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने सरकारले तयारी गर्दा हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बाधक बनेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत

माधव नेपालले डाकेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले भोलिका लागि बोलाएको केन्द्रीय कमिटि बैठक स्थगित भएको छ । उनले भोलि बुधबारका लागि बैठक बोलाएका थिए । नेता नेपालले बोलाएको आफूनिकट केन्द्रीय

सामाजिक सुरक्षा कोषमा जानैपर्ने बाध्यता हट्यो

काठमाडौं । सर्वाेच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, डा कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण

देवी ज्ञवाली अध्यक्ष रहेको भूमि आयोग खारेज, देशभरका सबै कमिटी भङ्ग

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट चितवनका नेता देवी ज्ञवालीको अध्यक्षतामा बनाएको भूमि आयोग सरकारले खारेज गरेको छ । सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न

रेल्वे कम्पनीको महाप्रबन्धकबाट गुरु भट्टराई बर्खास्त

काठमाडौं- रेल्वे कम्पनीको महाप्रबन्धकबाट सरकारले गुरु भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको बताइएको छ । साथै सरकारले भूमि आयोग खारेज गर्ने निर्णय

कुलमान घिसिङलाई तत्काल नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव

शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। मंगलबार प्रदेश सभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय

उमेश श्रेष्ठले गरेका निर्णय रोक्न देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएका छन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका देउवाले उनले गरेको निर्णयमा समेत

एक दिनमै उल्टियो निर्णय: जागेश्वर गौतमसहित ४ को सरुवा रोक्न देउवाको निर्देशन

काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवाको निर्णय कार्यन्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । राज्यमन्त्री श्रेष्ठले हिजोमात्रै गरेका सरुवा एक दिन नबित्दै रोकिएका छन् । प्रधानमन्त्री देउवाले