समाचार Archives - Page 767 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

भीम रावलमाथि खनिए केन्द्रीय सदस्यहरू: क्रियाकलाप शंकास्पद

काठमाडौँ- नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष समेत रहेका नेता भीम रावल प्रश्नको केन्द्रमा परेका छन् । उपस्थित केन्द्रीय सदस्यहरूले रावलको क्रियाकलाप शंकास्पद भएको भन्दै प्रश्नले

विश्वप्रकाशले गरे प्रधानमन्त्री देउवाको आलोचना

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो कदमको विरोध गरेका छन् । सामाजिक संजालमार्फत शर्माले आलोचना गरेका छन् । सचिवालयले तयार गरेको भिडियो श्रृंखला

शंकर पोखरेललाई कारबाही गर्न चर्को दवाव: होला त कारबाही ?

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एक सांसदलाई अपहरण गर्न लगाएर तीन दिनसम्म बन्धक बनाएको खबर बाहिरिएपछि चौतर्फी विरोध भैरहेको छ । अनेक काण्ड गरेर विवादमा आइरहने मुख्यमन्त्री पोखरेल अहिले

महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

काठमाडौं- नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विष्टलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका विष्टले

सकियो नेपाल समूहको केन्द्रिय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रिय कमिटी बैठक सकिएको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आज बसेको बैठक सम्पन्न भएको हो । बैठकमा पार्टी एकता प्रक्रियामा भएका

भीम रावलले भने: ओलीकै कारण एकताको वातावरण खल्बलियो

काठमाडौँ- नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीकै कारण एकताको वातावरण बिग्रेको बताएका छन् । उनले ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको बताएका छन् । बिहीबार वरिष्ठ

बैठकबाट निस्किएका नेता भन्छन्: ओलीकै कारण एकता हुन नसक्ने देखियो

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकमा नेताहरूले पार्टी अध्यक्ष केपी ओलीकै कारण एकता पार्टी एकता हुन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेता भीम आचार्यले आफूहरु पार्टी

सकियो नेपाल समूहको स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी सुरु

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ। बिहीबार ११ बजेदेखि जारी स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। स्थायी कमिटीमा योगेश भट्टराई

विमला वलीलाई तीन दिनसम्म मुख्यमन्त्रीकै निवासमा बन्धक बनाइएको खुलासा

काठमाडौं- लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमला वलीले मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा आफूलाई बन्धक बनाएर राखिएको र बल्लतल्ल उम्कन सफल भएको बताएकी छन् । आफू नेकपा माओवादी केन्द्रमा लागेदेखि नै

माधव नेपाललाई ओली समूहको चेतावनी

काठमाडौं- नेकपा (एमाले)ले माधव समूहलाई पार्टीको बैठक नगर्न चेतावनी दिएको छ। एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अनधिकृत गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित कार्य

पक्राउ परे सेवाग्राहीलाई कुट्ने जुनिचाँदेका वडाध्यक्ष

काठमाडौं- साउन १५ गते स्थानीय सर्पे दमाइलाई बन्धक बनाएर कुटेका जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्। बन्धक बनाएर नावालक सर्पे दमाईलाई कुटपिट गरेका उनलाई जाजरकोट

गगनले भने: कार्यकर्ता भर्ती केन्द्र खारेज गरिएको हो, सुकुम्बासीले जग्गा पाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको तर सुकुम्बासीलाई जग्गा दिने तयारी भएको बताएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदले नेकपा एमालेका नेता देवी ज्ञवालीको