
एमालेमा अब प्यानल बनाउन बन्देज लगाइयो
काठमाडौं- नेकपा (एमाले)को महाविधेशनमा अब प्यानल बनाउन नपाइने भएको छ। केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज