समाचार Archives - Page 757 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

गुरु भट्टराईले रेलवे कम्पनीबाट दिए राजीनामा

काठमाडौं- सरकारको नाटकमा नफस्ने भन्दै नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । तत्कालिन केपी ओली सरकारले नियुक्त गरेका भट्टराई सामाजिक संजालमा विवाद्त अभिव्यक्ति दिएर चर्चामा आउने

गच्छदारको आक्रोश: संविधान त्रुटिपूर्ण भएकाले मलाई जग्गाकाण्डमा फसाइयो

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूलाई ललिता निवास जग्गा काण्डमा फसाइएको भन्दै आक्रोश पोखेका छन् । उनले संविधान त्रुटिपूर्ण भएकाले आफू फसेको बताएका छन् । उनले आफूलाई फसाउने खालको

शुरू भयो लुम्बिनीमा प्रदेश सभाको विशेष बैठक

काठमाडौं- लुम्बिनीमा प्रदेश सभा बैठक शुरू भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि बैठक सुरू भएको हो । पोखरेलविरुद्ध विपक्षी गठबन्धनले पेश गरेको अविश्वास प्रस्तावलाई छलफल र निर्णयार्थ पेश

याचना गर्न देउवाले बोलाए आफू निकट नेताहरू

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । देउवाले महाधिवेशनबारे छलफल गर्न भन्दै नेताहरूलाई बोलाएका हुन् । छलफलमा देउवाले १४ औं महाधिवेशन समयमा गर्न नसकिएको

मुख्यमन्त्री पोखरेलले दिए पदबाट राजीनामा

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने कि अविश्वास प्रस्तावको सामाना गर्नेबारे अनिर्णित थिए । अहिले उनी राजीनामा पत्र बोकेर प्रदेश

प्रदेशसभा बैठक बहिस्कार गर्ने तयारी

काठमाडौं- नेकपा एमाले लुम्बिनी प्रदेशले सर्वोच्च अदालतको निर्णय कुर्ने भएको छ । बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले १२ बजेसम्म अदालतको आदेश कुर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता वैजनाथ

एकाबिहानै माधव नेपाल निवास किन पुगे गृहमन्त्री खाँण ?

काठमाडौं- कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण बुधबार एकाबिहानै एमालेका वरिष्ठ नेता माधव नेपाललाई निवासमै पुगेर भेटेका छन् । नेता नेपालसँग भेट्न उनी उनकै निवास कोटेश्वर पुगेका थिए । खाँणलाई

शंकरको कुर्ची जोगाउन महतोको शंकास्पद गतिविधि: सत्तापक्षको भागाभाग

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो एकाएक लुम्बिनी प्रदेश पुगेका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सरकार बचाउने अभियानका लागि उनी त्यहाँ पुगेको बुझिएको छ । मंगलबार

ओलीलाई विश्वप्रकाशको प्रश्न: साढे तीन वर्ष गरेका गफको १५ महिनामै रिजल्ट चाहियो ?

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूले साढे तीन वर्षसम्म गरेका गफको रिजल्ट केपी शर्मा ओलीले १५ महिनाको सरकारबाट खोजेको बताएका छन् । शर्माले मंगलबार संसदमा बोलेजस्तो काम केपी शर्मा

संकटमा शंकर: बैठक बहिस्कार गर्ने शंकर पोखरेलको तयारी

रुपन्देही- नेकपा एमाले लुम्‍बिनी प्रदेशले प्रदेश सभाको बैठक बहिस्कार हर्ने संकेत गरेको छ । बिहान बसेको संसदीय दलको बैठकमा यस्तो छलफल भएको बुझिएको छ । अविश्‍वासको प्रस्ताव र राजीनामाको विषयमा

लुम्बिनी प्रदेशसभाको रिट भट्टराईको इजलासमा

काठमाडौं- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिटमाथि आज सुनुवाई हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा

मुख्‍मन्‍त्री पोखरेलले पदबाट राजीनाम नदिने

बुटवल – लुम्‍बिनीका मुख्‍मन्‍त्री शंकर पोखरेलले पदबाट राजीनाम नदिने भएका छन् । मन्त्रीपरिषदको बैठकपछि पोखरेलले अविश्‍वास प्रस्तावको सामना गर्ने भएका छन् । अविश्‍वास प्रस्‍तावको सामना गर्ने निष्‍कर्षमा मुख्‍यमन्‍त्री पुगेको बताइएको