समाचार Archives - Page 742 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

ओलीकै गृहजिल्लाका आधा दर्जन प्रभावशाली नेताहरू नयाँ पार्टीमा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट आधा दर्जन प्रभावशाली नेताहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टीमा लागेका छन् । एमाले समाजवादीमा झापाका आधा दर्जन नेताहरूले केन्द्रीय सदस्यको

माधव नेपालको सल्लाहमै मुख्यमन्त्री बनेकी थिइन् अष्टलक्ष्मी

काठमाडौं- बुधबार मात्रै नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य माधव नेपालकै सल्लाहमा मुख्यमन्त्री बनेको खुलेको छ । मुख्यमन्त्री बन्ने अफर आएपछि शाक्यले नेता नेपाललाई भेटेर छलफल गरेको बताइएको छ

एमाले विभाजन: ओलीले पनि सर्वस्व गुमाए

काठमाडौँ- पाँच दशक दुःख गरेको पार्टी परित्याग गरेर वरिष्ठ नेता माधव नेपालले नयाँ दुःख बेसाएका छन् । तर, यो विभाजनपछि नेपालले मात्र होइन, शक्तिशाली भनिएका अध्यक्ष केपी शर्मा ओलीले पनि

युएईमा भेटिए अफगानिस्तानबाट भागेका असरफ घानी

काठमाडौं- अफगानिस्तानका राष्ट्रपतिमा बहाल हुँदा देश छाडेर भागेका असरफ घानी भेटिएका छन् । तालिबानले अफगानिस्तान नियन्त्रण लिने लाग्दा विमानमा भागेका राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको खुलेको छ ।

माधवलाई ‘एमाले’ र महन्थलाई ‘जसपा’ नदिने निर्वाचन आयोगको संकेत

काठमाडौं- बुधबार निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका दुई वटै दलले चाहेको नाम नपाउने संकेत निर्वाचन आयोगले गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी

यस्तो रहेछ एमाले फुट्नुको भित्रि रहस्य: माधव नेपालको बयान

काठमाडौं- नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालले नेकपा (एमाले) विभाजनको कारण खुलाएका छन्।  बुधबार आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेर फर्के लगत्तै उनले पार्टी

म माधव नेपाल नेतृत्वको पार्टीमा छैन: भानुभक्त जोशी

काठमाडौं- नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा नाम राखिएपछि भानुभक्त जोशीले आपत्ति जनाएका छन् । उनले आफू माधव नेपाल नेतृत्वको पार्टीमा सामेल नभएको बताएका छन् । एमाले समाजवादीको केन्द्रीय सदस्यमा उनको

गृहमन्त्री भन्छन् : नेपाली ल्याउन अफगानिस्तान जहाज पठाउन सकिएन

काठमाडौं- अफगानिस्तानमा नेपालीहरू उद्दार गरेर नेपाल ल्याउने विषयमा गृहमन्त्री बालकृष्ण खाँणले विवादित अभिव्यक्ति दिएका छन् । उनले अफगानिस्तानमा रहेका नेपाली लिन तत्काल नेपाली ध्वजाबहाक जहाज जान नसक्ने बताएका छन् ।

देशकै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी: ८ बजे सपथ

काठमाडौं- अन्ततः वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। उनी देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले

माधवलाई छोडेपछि ओलीसँग बार्गेनिङ गर्न बालकोट पुगे घनश्याम

काठमाडौं- नेकपा एमालेको एकताका लागि अन्तिमसम्म लड्ने भन्दै आएका नेता घनश्याम भुसाल एमाले विभाजन भए लगत्तै बालकोट पुगेका छन् । माधव नेपाल समुहले पार्टी नयाँ पार्टी गठन गर्दा नेपालको साथ

टोपबहादुरले भने: देशमा कम्युनिष्ट सिध्याउन अध्यादेश ल्याइयो

काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको चर्को विरोध गरेका छन् । उनले कम्युनिष्ट सिध्याउन र कम्युनिस्ट पार्टीलाई फुटाउनका लागि अध्यादेश ल्याइएको बताएका छन्। बुधबार आयोजित

एमाले समाजवादीको केन्द्रीय सदस्य पद प्रदीप नेपालद्वारा अस्वीकार

काठमाडौं- एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य नेता प्रदिप नेपालले अस्विकार गरेका छन् । नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएपछि नेता नेपालले सो पद