समाचार Archives - Page 741 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

पार्टी फुटेपछि शंकर पोखरेललाई १० बुँदेको चिन्ता

काठमाडौं- १० बुँदे सहमति भएको महिनौँ बित्दापनि केहि नबोलेका नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले विभाजन भएपछि कार्यदलले तयार पारेको १० बुँदे सहमतिको चिन्ता गरेका छन् । पार्टी

मानवअधिकार एलाइन्सले भन्यो: देउवाले ल्याएको अध्यादेश सर्वोच्चको आदेश विपरित

काठमाडौं- एकाएक संसद बन्द गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेपछि चौतर्फी विरोध भैरहेका बेला मानवअधिकार एलाइन्सले विज्ञप्ति नै जारी गर्दै यो निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं- सरकारले दल विभाजनका लागि सहज हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता प्रवेश केसीले जारी भएको अध्यादेश संविधान विपरित रहेको भन्दै रिट दर्ताका लागि

एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई विशेष सम्बोधन गर्दै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका छन् । ओलीले आज बिहिबार कार्यकर्तालाई विशेष सम्वोधन गर्ने तयारी गरेको बताइएको छ। बिहिबार दिउँसो २ बजे

१४ सांसदलाई छिटो कारबाही गर्न सभामुखलाई एमालेको दवाव

काठमाडौं- नेकपा एमालेले माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यमाथि गरेको कारवाही तत्काल अगाडि बढाउन सभामुखलाई दबाब दिने भएको छ। मंगलवार कारवाही सिफारिस गरे पनि सभामुखले प्रक्रियामा अघि नबढाएको भन्दै एमालेका

कारबाहीमा परे वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल

काठमाडौं- नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल कारबाहीमा परेका छन् । पछिल्लो समय विवादित बनेका पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ । आफ्नै कार्यालयका कर्मचारीले कार्यालय प्रवेश

मन्त्रिपरिषद् विस्तारको तयारी: तीन नेताबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन् । अध्यादेश ल्याएर माधव नेपाल पक्षलाई नयाँ

पुरानो स्टाटस हटाएर प्रदीप नेपालले लेखे: ‘म माधव नेपालको मान्छे हुँ’

काठमाडौं- एमालेका नेता प्रदीप नेपालले नेपाल समुहमा नरहेको बताएको भोलीपल्ट नै आफु माधव नेपालको मान्छे भएको बताएका छन् । माधव नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएकै दिन आफू कुनै

चुम्बन गरेको फोटोबारे बिमला वलीले मुख खोलिन्

काठमाडौं- गालामा चुम्बन गरेको फोटो बाहिरिएपछि तनावमा रहेकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले स्पष्टिकरण दिएकी छन् । सामाजिक संजाल फेसबुकमा लामो विज्ञप्ति जारी गर्दै उनले स्पष्टीकरण दिएकी हुन्

हिन्दु राष्ट्रको माहोल बनाउन भाजपा नेता नेपालमा

काठमाडौं- भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता डा दिनेश उपाध्याय नेपाल आएका छन् । उनी हिन्दू राष्ट्रका लागि जनमत संग्रहको माहोल बनाउन नेपाल आएको बुझिएको छ । बुधबार एक

अष्टलक्ष्मीले भनिन्: अविश्वास प्रस्ताव नआउने योजनामा मुख्यमन्त्री बनेकी हुँ

काठमाडौँ- एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त भएकी हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबारै एमाले संसदीय दलको नेता र

ईश्वर पोखरेलले भने: ‘कोहि निस्किदैमा एमाले समाप्त हुनेछैन’

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमाले विभाजनलाई अदृश्य शक्तिको चाहना पुरा गर्ने कुत्सित मानसिकता भनेका छन् । उनले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताएका