समाचार Archives - Page 740 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

गृहमन्त्री हुँदा बादलले राज्यको करोडौँ बाँडेको भेटियो, गृहसचिव

काठमाडौँ- गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् । शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्च रोक्न महालेखा परीक्षकको कार्यालयले बर्सेनि निर्देशन

रावलको नेतृत्वमा अर्को २० प्रतिशतको खेल सुरू !

काठमाडौँ- नेकपा एमालेमा विभाजनको संकेत देखिएको छ । एमाले विभाजन हुँदा कतै नलागेको बताएका नेताहरूले एमालेमा फरक पार्टीको अभ्यास गर्नेगरी आफ्नो तयारी अगाडी बढाएपछि यस्तो संकेत देखिएको हो । खासगरी

सभामुखले भेट नदिएपछि रित्तो हात फर्किए ओली निकट सांसदहरू

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष घेराउ गर्न गएका ओलीनिकट नेताहरु रित्तै फर्किएका छन्। माधव नेपालसहितका १४ सांसदलाई पार्टीले गरेको कारबाही बारे सूचना टाँस गर्न माग गर्दै उनीहरू अभामुख्को कार्यकक्षमा

भारतीय दूतावासमा तालिबानको छापा: गाडी समेत कब्जामा

एजेन्सी- तालिबान लडाकुहरूले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासको ताला तोडेर छापा मारेको खबर बाहिरिएको छ । भारततीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार तालिबानले बुधबार छापा मारेको हो। तालिवानले राज्यसत्ता कब्जा गरेपछि बन्द

ओलीले दिए सभामुख सापकोटालाई हटाउने चेतावनी

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई कडा चेतावनी दिएका छन् । ओलीले १४ सांसदलाई कारबाही नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटामाथि कडा आक्रोश व्यक्त गरे । ओलीले

भदौ १४ गते सार्वजनिक विदा

काठमाडौं- सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भदौ १४ गते कृष्ण जन्मअष्टमी परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको बताइएको छ । भदौ १४ गते कृष्ण

एमाले सांसदले घेरे सभामुख सापकोटाको कार्यकक्ष

काठमाडौं- पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटालाइ दवाव दिएका छन् । एमालेका सांसदहरूले सिंहदरबारस्थित सभामुखको कार्यकक्ष

एमालेमा नयाँ गुट र नयाँ रणनीति बनाउन जुटे माधव नेपाल छोडेका नेताहरू

काठमाडौं- नेकपा एमालेमा माधव नेपालली विद्रोह गर्न उक्साउने र अन्तिम समयमा साथ् नदिने नेताहरूले नयाँ रणनीति बनाएर अगाडी बढ्ने भएका छन् । उनीहरूले नयाँ रणनीति निर्माण गर्नका लागि शुक्रबार काठमाडौँमा

प्रदेश २ मा माधव नेपालको बलियो पकड, ओलीको पक्षमा जम्मा ८ जना

काठमाडौं- नेकपा एमाले विभाजन भएर नेता माधव कुमार नेपालले नेकपा एमाले समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि दुई समूहबीच शक्तिको लेखाजोखा भैरहेको छ । एमालेमा नेपाल नेतृत्वमा नयाँ दल

यसकारण माधव समूहमा आए वामदेव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् । गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल

सुरु भयो हिन्दू राष्ट्र जागरण अभियान

काठमाडौं- व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरिएको छ । ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमबाट अभियान शुभारम्भ

आयोगले भन्यो: एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता हुँदैन, नयाँ नाम ल्याउनु

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक दर्ता गर्न नमिल्ने बताएको छ । एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही