समाचार Archives - Page 727 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

राजेन्द्र पाण्डेले भने: अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबाट बिदा गर्दैछौँ

मकवानपुर- नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेश सरकार छिट्टै ढल्नेबताएका छन् । उनले शाक्य एमालेमै रहे तत्काल सरकार ढल्ने बताए ।

पार्टी फुटाउन उक्साउने सुरेन्द्र पाण्डेले दिए माधव नेपाललाई उपदेश

काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुँदैमा पार्टी छाडेर जान नहुने बताएका छन् । उनले सहमति भैसक्दा पनि माधव नेपालले एमाले छाडेर हिँडेको दाबी

पौडेल समूह फेरि छलफलमा, के हुन् एजेण्डा ?

काठमाडौँ- आफू पक्षीय जिल्ला सभापतिहरुको माग आंशिक पूरा भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान भएको बैठकमा धर्नमा

सभामुखमाथि महाअभियोगका लागि कानुनी परामर्श गर्दै एमाले

काठमाडौं- पार्टी विभाजन हुँदापनि देशको सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोग लगाउने र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा जाने तयारी गरेको छ । पार्टी विभाजनमा राज्यका महत्वपूर्ण

अमेरिकाद्वारा हवाई हमला, काबुल विस्फोटका योजनाकार मारिएको दाबी

एजेन्सी- काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकारलाई लक्षित गरी अमेरिकाले अफगानिस्तानमा हवाई हमला गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार आईएसआईएसलाई लक्ष्य गरी अमेरिकाले हवाई हमला गरेको हो। हमलामा काबुल विमानस्थलमा

देशभर भीषण वर्षा हुने‚ सतर्कता अपनाउन महाशाखाको अपील

काठमाडौं- मुलुकको अधिकांश स्थानमा वर्षाको भारी सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार सातै प्रदेशको अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भनिएको छ

आन्द्रे रसेलले बनाए नयाँ रेकर्ड

आन्द्रे रसेलले सिपिएल टी-२० इतिहासमै नयाँ रेकर्ड बनेका छन् । उनले वेस्टइन्डिजमा १४ बलमै अर्धशतक पुरा गरेका छन्। जारि करेबियन प्रिमियर लिग (सिपिएल टी-२०) मा रसेलले यस्तो किर्तिमान बनाएका हुन्

२५ वर्ष लामो सम्बन्धमा ‘ब्रेक’

काठमाडौँ- ‘मैले बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय खोलेको छु, उद्घाटनका लागि आइदिन पर्‍यो,’ केही दिनअघि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै यसो भन्दा उनको जवाफ थियो, ‘मेरो

माधव नेपालको राजनीति सकिएको केपी ओलीको घोषणा

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको राजनीति सकिएको घोषणा गरेका छन्। उनले प्राइम टिभीमा दिएको अन्तर्वार्तामा माधव नेपालको पोलिटिक्स सिद्दिसकेको घोषणा गरेका हुन् । कार्यक्रममा ओलीले

एमाले विभाजन: प्रदेश २ मा कसको पल्ला भारी ?

काठमाडौं- एमाले विभाजन भएपछि देशव्यापी रूपमा पार्टीको कित्ताकाट हुन थालेको छ । यस्तै प्रदेश–२ का अधिकांश प्रदेश सभा सदस्यहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका छन्। तर, दुवै पक्षले यो

संवैधानिक नियुक्तिहरू खारेज हुने संकेत

काठमाडौं- संवैधानिक नियुक्तिहरू बदर हुने संकेत देखिएको छ । तत्कालिन समयमा भएका संवैधानिक नियुक्तिहरू असंवैधानिक भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनिवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बस्न नपाउने

वाटमोरले राजीनामा दिनुअघि नै भारतीय क्लबसँग सम्झाैता गरेका थिए

काठमाडौं- पारिवारिक समस्याका कारण राजिनामा दिएको भनिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेब वाटमोरले भारतीय क्लबसँग सम्झौता गरिसकेको खुलेको छ । उनले नेपाल आउनुअघि नै भारतको एउटा क्लबसंग सम्झौता गरेको