![](https://himalpost.com/wp-content/uploads/2021/08/Ekikrit_samajbadi-morang.jpg)
मोरङको एमाले समानान्तर कमिटी पुरै एकीकृत समाजवादीमा
विराटनगर- माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा (एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ। शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी