संवैधानिक इजलासको बाछिटा: बार बैठकमै कानून व्यवसायीहरूबीच बाझाबाझ
काठमाडौं – आइतबार नेपाल बार एसोसिएसनको बैठकमा कानून व्यवसायीहरू बाझाबाझ गरे । संवैधानिक इजलास र न्यायाधीश हरिप्रसाद फुयाँलले गरेको आदेशलाई लिएर वरिष्ठ अधिवक्ताहरूबीच चर्काचर्की भएको एक अधिवक्ताले बताए। बैठकमा बारका











