![](https://himalpost.com/wp-content/uploads/2021/08/taliban1.jpg)
तालिवानले गरेको दाबी विपक्षी मोचाद्वारा अस्विकार
बीबीसी । तालिबानले विरोधीहरूको अन्तिम गढ पन्जशीर प्रान्तलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । राजधानी काबुलको उत्तरमा रहेको पन्जशीर प्रान्तमा तालिबान विरोधी नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)सँग घमासान लडाई