भाजपाका महासचिव नै सुटुक्क काठमाडौंमा, के पाक्दैछ खिचडी
काठमाडौं- सत्तारुढ गठबन्धनमा खटपट भएको चर्चाबीच भारतीय जनता पार्टीका महासचिव राम माधव पनि सुटुक्क आइपगेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमबीच भाजपाका महासचिव भारतीय दूतावासलाई समेत जानकारी नदिएर नेपाल आएको खुलेको छ












