समाचार Archives - Page 666 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

बडादशैँ सुरु: आज घटस्थापना, यस्तो छ विधि

काठमाडौं- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादशैँको पहिलो दिन

अर्बौं घोटाला गर्ने इच्छाराजलाई अग्नि खरेलको संरक्षण, मासिक ५ लाख शुल्क

काठमाडौं- अर्बौं घोटाला र ठगीमा पक्राउ परेका एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पूर्व कानुन मन्त्री तथा यसअघि महान्यायधीवक्ताबाट राजिनामा दिएका एमाले नेता अग्नि खरेलले संरक्षण गरिरहेको खुलेको

विधान महाधिवेशनपछि केपी ओलीसँग भीम रावल ‘फायर’

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको विधान महाधिवेशनपछि असन्तुष्ट बनेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमतिगरेर माधव नेपालको साथ छाडेका रावलले विधान महाधिवेशनमा आफूलाई बोल्नै

एमसीसी नेपालको हितमा छैन भने अमेरिकालाई सरी भनौँ: परराष्ट्रमन्त्री खड्का

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा नभए अमेरिकालाई सरी भन्न सक्नुपर्ने बताएका छन् । उनले नेपालको हितमा भए पास गर्नुपर्ने बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री

सर्वेन्द्र खनाल विरुद्ध मुद्दा दर्ता

काठमाडौं- कुमार पौडेल हत्या प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्दा दर्ता भएको छ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाहीका नेता पौडेलको हत्या प्रकरणमा

नेकपा एसबाट मन्त्री बन्नेहरूको नाम ‘फाइनल’ हुँदै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बिहीबार टुंगो लगाउने भएको छ। एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री,

यसपटक माओवादीबाट नयाँलाई मौका

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाएको छ। यसपटक माओवादीले नयाँ अनुहारलाई मौका दिएको छ। सधै पहुँचको आधारमा मन्त्री बनाउने भन्दै आलोचित बनेका प्रचण्डले यसअघि अवसर

कांग्रेस नेताहरूलाई भारतको विशेष निम्तो

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूलाई भारतबाट विशेष निमन्त्रणा आएको छ । भारतीय जनता पार्टीको विशेष निमन्त्रणामा कांग्रेसका केहि नेताहरू बिहीबार भारत भ्रमणमा जाने भएका छन्। सत्तारुढ भारतीय जनता पार्टी

२४ गते मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने, विपक्षमा बहुमत

मकवानपुर- बाग्मती प्रदेशसभाको नवौँ अधिवेशन यही २४ असोजमा आह्वान गर्ने तयारी भएको छ । प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

संघीयता खारेजीको मुद्दा लिएर जनमोर्चा आन्दोलनमा, सात सहरमा प्रदर्शन

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीसहितका माग राख्दै नेपालका मुख्य सहरहरूमा प्रदर्शन गरेको छ । सत्ता गठबन्धनभित्रकै दल जनमोर्चा अहिले विभिन्न माग लिएर सडकमा आन्दोलित छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले

देउवा-पौडेल बाझाबाझ, कुरा नमिलेपछि बैठक छोडेर निस्किए पौडेल समूह

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बालुवाटारमा बसेको बैठकमा देउवा र पौडेल बाझाबाझ गरेका थिए । मन्त्रालयको भागबण्डा मिलाउन बसेको बैठक

हरिबहादुर पालसहित १० जनाविरूद्ध जाहेरी दर्ता

काठमाडौं । प्रदेश २ का तत्कालीन प्रमुख डिआइजी हरिबहादुर पाललगायत १० जनाभन्दा बढीविरूद्ध बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको छ । सर्लाहीका कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’ मा जिल्ला