
रुकुममा प्रहरी र स्थानीयबीच झडप: ७ प्रहरी घाइते,
काठमाडौं- रुकुमको मुसिकोटस्थित बागबजार नजिकै रोकेर राखेको ट्रकमाथि ढुंगामुढा र बोतल समेत प्रहार गर्नेहरुलाई नियन्त्रण गर्न लाग्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। शुक्रबार राति भएको झडपमा परी सात प्रहरी