
माधव नेपालको प्रस्ताव: प्रमुख अतिथिलाई नकुर्ने, आसन ग्रहण
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा आमूल परिवर्तनका लागि स-सानो कुराबाटै सुधार गर्नुपर्ने बताएका छन्। त्यसका लागि उनले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेश गरेका छन्। काठमाडौंमा शनिबारबाट