फेरि बढ्यो हवाई भाडा: सबैभन्दा बढी काठमाडौ-धनगढी उडानमा
काठमाडौं- इन्धनको भाडा बढेसँगै नेपाल वायु सेवा सञ्चालकले हवाई भाडा बढाएका छन्। संघले परिमार्जन गरेको नयाँ भाडादरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनमा आन्तरिकतर्फ










