पाकिस्तानका कप्तान बाबर आजम विश्वकपमा सर्वोत्कृष्ट खेलाडी
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकप २०२१ का प्रमुख दाबेदारको रुपमा छन् । पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका बाबर प्रतियोगिताकै सर्वोत्कृष्ट












