
‘बा’ भन्नेहरू सबै मालामाल, मध्यमार्गी नेताहरू तनावमा
काठमाडौं- नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनमा अध्यक्ष केपी शर्मा ओलीको जयजयकार गर्नेहरूले मात्रै मौका पाएको भन्दै विभिन्न स्थानमा असन्तुष्टि बढेको छ । त्यतिमात्रै होइन एमालेमा तत्कालिन वरिष्ठ नेता