कांग्रेसको वडा तहसम्मै प्रचार संयन्त्र, केन्द्रमा ‘मिडिया सेन्टर’
काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको












