दिपकुमारलाई फेरि राजदूत बनाएर भारत पठाउने निर्णयपछि एमालेको
काठमाण्डु, २१ भदौ । नेकपा एमालेले आफ्नो नेतृत्वको अघिल्लो सरकारले फिर्ता बोलएका तत्कालीन भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायलाई फेरि सोही ठाउँमा फिर्ता पठाउने प्रचण्ड नेतृत्वको सरकारको निर्णयमाथि असहमति जनाएको






